Wednesday, April 21

प्रेमीको श’ब ज’लिरहँदा प्रेमिकाको श’ब ब’ग्दै आएपछि….

September 3, 2020 107

पर्वत। भदौको महिना , उ’र्लेको मोदीखोलाको किनारमा सबै शो’कमा डु’बेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ बर्षे लक्का ज’वानको श’बमा आ’गो द’न्किरहेको थियो ।श’ब ज’लिरहेका बेला खबर आयो मोदीखोलामा ढुंगामा कसैको श’ब अ’ल्झिएको छ । श’ब अ’ल्झिएको सुचना पाएपछि प्रहरीलाई खबर पनि गरियो भने म’लामी र छिमेकीहरु पनि खोलामा रहेको श’ब नि’काल्न गए ।खोलामा भेटिएको श’ब एक जना १७ बर्षे बालिकाको हो भन्ने थाहा पाएपछि सबैले नयाँ तथ्य फेला पारे ।

मोदी र पातीखोलाको संगममा ज’लिरहेको श’ब र मोदीखोलामा ढुंगाको अ’क्करमा अ’ल्झेको श’ब दुई जना प्रेमि प्रेमिकाको हो । ज’लिररहेको श’ब पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका १८ बर्षिय पुष्प चापागाईको थियो भने खोलामा भेटिएको श’ब इलामको देउमाई नगरपालिका ५ घर भै मोदी गाउँपालिका ६ डिमुवामा बस्दै आएकी दिपिका बस्नेतको थियो ।प्रहरीका अनुसार चापागाई भदौ १४ गते आइतबार दिउँसो ४ बजे देखि ह’राएका थिए । खो’जी गर्ने क्रममा भदौ १५ गते सोमबार बिहान घर नजिकै जंगलमा झु’ण्डिएको अबस्थामा फे’ला परेका थिए ।

प्रतिकृया दिनुहोस्