Wednesday, June 23

काभ्रेपालन्चोकबाट आयो यस्तो दुख’द खबर ! जेठाजुद्वारा आफ्नै बुहारीको वि’भत्स ह’त्या

September 3, 2020 1870

काभ्रेपालन्चोक, १८ भदौ । काभ्रेपालन्चोकमा आज आफ्नै बुहारीलाई जेठाजुले ध’रिलो ह’तियार प्रहा’र गरी विभ’त्स ह’त्या गरेका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४३ का सुर्दशन अधिकारीले आफ्नो बुहारी वर्ष ३९ की रञ्जना तिमिल्सीना (अधिकारी) लाई वि’भ’त्स ह’त्या गरेका हुन् ।

आज विहान आफ्नै निवासमा करिब ८ बजे घाँ’टीमा खु’कुरी प्र’हार गरी ढा’ले पछि बन्चरोले टाउ’कोमा हा’नेर ह’त्या गरेका हुन् । रञ्जनाको घ’टना स्थलमा नै मृ’त्यु भएको प्रहरीले जनाएको छ । घट’नाबारे धु’लीखेल प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

थप अनुसन्धानका लागि प्रहरीले सुर्दशन अधिकारीलाई घ’टना स्थलबाट नियन्त्रण लिई थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्