Friday, April 23

पुल्चोक आन्दो’लनः प्रहरीको वाटर क्यानन क्ष’तिग्र’स्त, त्यसमाथि थपियो तो’डफो’ड,

September 3, 2020 250

ललितपुर : रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झ’डप भएपछि आन्दो’लनकारीले प्रहरीको मोटरसाइकल जला’एका छन्। निषेधा’ज्ञा उल्लं’घन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबर’जस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए।

दिउँसो १ बजेपछि भने अवस्था तना’वपूर्ण बन्दै गएको थियो। प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्र’मक देखिएका थिए। प्रहरीले वाट’र क्या’नन लिएर पुगेपछि प्रहरीमाथि ढुं’गामु’डा प्र’हार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोह’राले हा’न्न थालेको थियो। प्रहरीले अ’श्रु ग्या’स प्रहार गर्न थालेपछि प्रदर्शनकारीले प्रहरीकै वाटर क्यानन तो’डफो’ड गरेका थिए भने मोटरसा’इकल जलाएका थिए।

प्रतिकृया दिनुहोस्