Sunday, August 1

मा’प’सेमा पक्राउ परेका एक जोडीले पुलिसकै कारमा यौ’न स’म्प’र्क राखेपछि……

September 3, 2020 1322

प्रहरीले नियमित जाँचका क्रममा एक दम्पतिको सवारी साधनलाई बाटोमा रोक्छ । प्रारम्भिक अवस्थामै उनीहरुले मा’द’क प’दा’र्थ से’वन गरेको थाहा हुन्छ । प्रहरीलाई उनीहरुको गतिबिधि ठीक लाग्दैन र आफ्नो कारबाट उत्रेर प्रहरीको भ्यानमा बस्न भन्छ । उनीहरु प्रहरीको भ्यानमा बस्छन् पनि तर उनीहरु त्यही रति रा’गमा लि’प्त हुन्छन् । यस्तो अवस्थामा प्रहरीको प्रतिक्रिया के होला?

युएसए टुडेका अनुसार अमेरीकाको फ्लोरिडा राज्यमा यस्तो एक घटना भएको छ । प्रहरीले पक्राउ गरेको ती दम्पतिले प्रहरीको कारमै स’म्पर्क राखे । दम्पतिहरु मा’प’सेमा परेको र उनीहरुको मुखमा केही मात्रामा र’ग’त देखा परेको हुँदा दम्पतिलाई फ्लोरिडा प्रहरीले गि’रफ्ता’र गरेको थियो ।

सोही क्रममा दम्पतिलाई पछाडीको सिटमा राखिएको थियो । दम्पतिहरु कारमै उ त्ते ज्जि त भएर स’म्पर्क गर्न थालेपछि प्रहरीले कार रो क्यो । कारको पछाडि हल्लिएपछि रोकेर हेर्दाको दृश्य देखेर प्रहरी आश्चर्यमा पर्यो ।

सिटमा बस्दै दम्पतिहरु यौ न सम्बन्ध राखेका थिए । दम्पतिहरुको नाम आरोन थोमस र मेगन मंदोरानो रहेको छ । केही बेर पछि पुलिसले ढोका खोल्दा थोमस न ग्न र मेगन अर्ध न ग्न अवस्था देखा परेका थिए ।

मा’प/से टेस्ट गर्न नमानेको भएर दम्पतीलाई प्रहरीले गि’रफ्ता’र गरेको थियो । न/ग्न अवस्थामा प्रहरीले निकाल्दा आरोपीले प्रहरीलाई ध के ले र गरेर भा/ग्न सफल भएको थियो । यस क्रममा मेगनले पनि अर्को प्रहरीलाई हा’नेर भा/ग्न खोज्दा उनलाई समा’तेको थियो ।

प्रहरी लाई कु ट पि ट र आफ्नो अं/ग देखाउने अभि’योगमा उनीहरुलाई पुन हिरा’सतमा लिइएको थियो । दुवैलाई १२५०० डलरको जरिवाना गरिएको थियो भने करिब ६० दिन जे’लमा राख्ने आदेश दिइएको थियो ।

प्रतिकृया दिनुहोस्