Wednesday, April 21

नेपालमा भुसको आ’गो जसरी फैलिदै कोरोना ! आजमात्रै देखिए अहिलेसम्मकै धेरै संक्रमित !

September 4, 2020 529

नेपालमा भुसको आगो जसरी फैलिदै कोरोना ! आजमात्रै देखिए अहिलेसम्मकै धेरै संक्रमित !काठमाडौं, भाद्र । नेपालमा कोरोना भाइरसका आज १३ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४४ हजार २ सय ३६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म २५ हजार ५ सय ६१ जना संक्रमणमुक्त भएका छन् । आज १३ सय ५४ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए । ** पूरा विवरण हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

प्रतिकृया दिनुहोस्