Tuesday, June 22

खोटाङमा दाजु–बहिनीको वि’भत्स ह’त्या !

September 5, 2020 293

खोटाङ जिल्लाको जन्तेढंगा गाउँपालिका ४ डम्बर्खु शिवालयको सामाताङमा दाजु–बहिनीको वि भ’त्स ह त्या गरिएको छ ।

अ ज्ञात समूहद्वारा ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको ह त्या भएको हो । शुक्रबार साँझ वि’भ’त्स ह त्या भएको अवस्थामा स्थानीयले श व फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

धा’रिलो ह ति’यार प्रयोग गरी वि भ’त्स ह त्या गर्नुको कारण भने खुलेको छैन । तर, उनीहरुसँग बहुमुल्य धातु रहेको र त्यही लु ट्नका लागि ह त्या गरिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

घट’नास्थल सदरमुकामदेखि ३० कोष टाढा पर्छ । अहिले घट’नास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङको टोली पुगेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्