Thursday, April 22

यात्रु तथा सवारी चालकलाई ट्राफिक नियमको पालना गराउने उद्देश्यले राखिएको सन्देशमूलक प्रचार सामग्री

September 5, 2020 207

काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीद्वारा यात्रु तथा सवारी चालकलाई ट्राफिक नियमको पालना गराउने उद्देश्यले जडिबुटीमा राखिएको सन्देशमूलक प्रचार सामग्री । यसमा ट्राफिक नियम उल्लङ्घन गरेमा रू १० हजारसम्म जरिवाना हुन सक्ने सन्देश प्रशारण गरिएको छ । तस्वीर- चन्द्रकला क्षेत्री-रासस

प्रतिकृया दिनुहोस्