Wednesday, June 23

मलेसियामा एक फ,र्निचर कम्पनीमा कार्यरत नेपालीको काठले च्य’पिएर मृ’त्यु

September 6, 2020 170

क्वालालम्पुर (मलेसिया): रोजगारीको सिलसिलामा मलेसियामा एक फर्निचर कम्पनीमा कार्यरत नेपाली श्रमिकको दुर्घ,टनामा परि मृ,त्यु भएको छ। बि’गत २ बर्षदेखी मलेसियाको पोर्ट केलाङ भन्ने ठाउँमा अव’स्थित फर्निचर कम्पनी ई,टि,एच होल्डिङ्स ( ETH HOLDINGS SDN BHD ) मा कार्यरत नेपाल ठेगाना जन्म स्थान स्याङ्जा जिल्ला , पिडिखोला, पछिल्लो समय स्थायी बासस्थान नवलपरासी जिल्ला , सुनवल १ घर भएका ४६ बर्षिय श्रमिक छविलाल चापागाईंको मृ’त्यु भएको मलेसियामै कार्यरत मृ,त’कको नातेदार नेपाली श्रमिक रमेश भु’र्तेलले मलाया खबरलाई जानकारी गराउनुभयो। *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

काठले च्या’पि’एको बेला सोही कम्पनीमै कार्यरत अन्य कामदारहरुले छविलालको स्वा’स्थ्य अवस्था बारे चेकजाँच गर्दै गएको शनिबार दिउँसो ०३:०० बजे कम्पनी भित्र कार्यक्षेत्रमै शरिरमाथी अ’च्चा’नक काठ झ’रेर च्य’पिएर फो’र्क लि,फ्ट दु,र्घ’टनामा परि छविलालको मृ,त्यु भएको घ’ट,ना’स्थलबाट सोही कम्पनीमा कार्यरत रहेको नेपालीहरुले बताएको छ। दु,र्घ’टना भएकै दिनमा स्थानीय प्रहरी आएर आवश्यक अ’नुस’न्धा’न गरि पो’स्ट,मा’र्टमको लागी मृ,त’कको श’वलाई केलाङ अ,स्पतालमा लगिएको रमेश भुर्तेलले बताए। उता मृ,त’क छविलालको श’वलाई अ’न्तिम दा,ह सं’स्का’रको लागी नेपाल पठाईदिनुहुनको लागी निजको श्रीमति पास कुमारी चापागाईंले अनुरोध स’हितको सि’फारिस पत्र मलेसिया स्थि’त नेपाली दूतावास र रोजगारदाता कम्पनीलाई पठाईसकेको बताएकि छिन। मृ,त’कको घरमा श्रीमति र दुई छोरा रहेको जानकारी प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस्