Tuesday, May 11

हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं भन्ने मान्यताका साथ मेलम्चीमा फुड बैंक स्थापना

September 6, 2020 219

सिन्धुपाल्चोक मेलम्ची बजारमा फुड बैंकको स्थापना भएको छ । हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं भन्ने मान्यताका साथ फुड बैंक स्थापना गरिएको हो । तस्वीर , देवराज सुवेदी, रासस

प्रतिकृया दिनुहोस्