Thursday, April 15

लोकप्रिय कलाकार आरपी पन्तको आज जन्मदिन

September 6, 2020 341

काठमाडौँ । लोकप्रिय कलाकार आरपी पन्तको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको वर्षा भइरहेको छ ।

‘हिजो आजको कुरा’ , ‘खण्डहरको फूल’ लगायतका टेलिशृखलामा काम गरेका कलाकर पन्तले मह जोडीको फिचर फिल्म ‘फिलिम’, मलाई माफ गरिदेउ, पूजा, भाइ टिका, कर्मयोद्धा, दोबाटो, अग्नि ज्वाला लगायतका चलचित्रमा गरेको अभिनयको सँधै तारिफ नै हुने गरेको छ ।

कलाकारिताका अलावा पर्यटन ब्यबसायमा समेत लामो समय बिताएर सफलता हाता पारेका कलाकार तथा पर्यटन ब्यबसायी पन्तलाई जन्मदिनको अवसरमा ओएस नेपाल टिमको पनि लाखौँ लाख शुभकामना ।

प्रतिकृया दिनुहोस्