Wednesday, April 21

आज पनि घट्यो सुनको मुल्य

September 6, 2020 133

शुक्रबार प्रतितोला ९६ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाले घटेर ९६ हजार एक सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य भने बढेको छ आज चाँदीको मूल्य ने १० रुपियाँले बढेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस्