Wednesday, April 21

अछाममा दोहोरियो रुकम घ’टना ! बिकको छोराको क्षेत्रीसंग प्रेम, प्रेमिकाको भयो यसरी निधन (भिडियो हेर्नुस्)

September 6, 2020 298

कथित उपल्लो जात भनिएकी एक युवतीसंग प्रेम गरेको अभियोगमा एक युवकले फेरी रुकुम घ/टना झै या’त’ना पाएका छन् । युवकलाई या’त/ना दिएको देख्न नसकेर उनको प्रेमिकाले संसार छोडेकी छन् युवकलाई आफ्ना परिवारले या’त’ना दिएपछि प्रेमिकाले संसार छोडेकी हुन् । घटना भएको भोलीपल्ट उनले जिवन त्या/गीन् ।प्रेमिकाले भेट्न बोलाएर उनको घरमै भेट्न गएका अछामका प्रकाश टमटालाई युवतीको परिवारले देखे । त्यसपछि उनलाई कपाल मु’ण्ड’न गरिदिए, धेरै जना मिलेर या’त/ना दिए । त्यो अवस्था देख्न नसकेर प्रेमिकाले जिवन त्या/ग गरेको युवकले बताएका छन् ।प्रकाश टमटाको केशरी रावलसंग प्रेम थियो । ३ वर्ष देखिको प्रेम गाउँमा सबैलाई थाहा थियो । केशरीका परिवारका सदस्यले पनि शंका त गरेका थिए, टमटा भन्छन ‘थाहा नभएको हुनसक्छ ।’ उनीहरुले विवाहको योजना बनाएका थिए । विवाह गर्न पैसा समेत जम्मा गर्न थालेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्