Friday, April 23

अमेरिकाबाट फर्केपछि फेरी चितवनमा कुखुरा पालेर कमाल गर्दैछन् अभिनेता सरोज खनाल

September 7, 2020 368

काठमाडौँ । चर्चित अभिनेता सरोज खनाल कलाकारिताको क्षेत्र बाहेक एक सफल ब्यबसायी हुन् । रंगमञ्चबाट कलाकारितामा प्रवेश गरेका खनाल केही वर्षको अमेरिका बसाईपछि फेरी स्वदेश फर्केर चलचित्रमा सक्रिय हुनुका साथै ब्यबसायमा पनि सक्रिय छन् ।

२०४४ सालतिर चितवनमा पोल्टिफर्म संचालन गरिरहेका उनले काठमाडौँमा अध्ययन गर्दा गर्दै कलाकार खेम शर्माको माध्यमबाट बद्री अधिकारीसँग भेट भएपछि उनी कलाकारितामा प्रवेश गरे ।

कलाकारिताका अलावा पछिल्लो समय पनि कुखुरा पालन ब्यबसायमा सक्रिय यि अभिनेताले हालैको एक अन्तरवार्तामा आफ्नो जीवनका केही रोचक पक्षहरु खोलेका छन् । हेर्नुहोस् यो भिडियो

प्रतिकृया दिनुहोस्