Tuesday, June 22

लमजुङमा पहिरोले २० घर पुर्‍यो

July 22, 2020 314

साउन ७, २०७७ काठमाडौं : लम्जुङको मर्स्याङदी गाउँपलिका -३ मा पहिरोले २० घर पुरेको छ। अविरल वर्षापछि आएको पहिरोले घरहरू पुरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले थाहा खबरलाई जानकारी दिए पहिरोको सूचना पाएलगत्तै प्रहरी उद्धारका लागि घटनास्थलतर्फ जानका लागि हिँडे पनि अन्य पहिरोका कारण सडक अवरुद्ध भएर बीच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी प्रमुख डिएसपी गंगा थापाले जानकारी दिए। उनका अनुसार घरहरू पुरिए पनि मानवीय क्षति भने नभएको बताए।

प्रतिकृया दिनुहोस्