Wednesday, June 23

म’लेसियामा नेपाली यु’वालाई मृ’त्युद’णड’को फै’सला

September 7, 2020 1622

मलेसियामा एक नेपाली युवालाई मृ’त्युद’ण्डको फै’सला सुना’इएको छ । चार वर्षअघि एक ल’री चा’लक नेपाली ना’गरिककै ह’त्या गरेको अ’भियो’गमा ३६ वर्षीय नेपाली युवा सुरजदेव शाह ते’लीलाई उच्च अ’दाल’तले दो’षी ठ’हर गर्दै मृ’त्युद’ण्डको फै’सला सु’नाएको हो ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका जे’ल अधिकृत द्वितीय सचिव प्रतिक कार्कीका अनुसार उनलाई मले’सियन पि’नल को’डको द’फा ३०२ अन्त’र्गत गएको १७ अगष्टमा मृ’त्युद’ण्डको फै’सला सु’नाइएको थियो । उनलाई उच्च अदा’लतका न्या’याधीश दा’तुक मोहम्मद रज्जी हा’रुनले घ’टना’मा दो’षी ठह’र्याउँदै मृ’त्युद’ण्डको स’जाय सुनाएका हुन् ।

ते’लीलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा ३४ वर्षीय हरिथास नाम गरेका नेपाली यु’वाको ह’त्या गरेको अ’भियोग लगाइएको थियो । नेपाली राजदूतावासका तर्फबाट भारतीय मुलकी अधिवक्ता क’रनजीत कौ’रले तेलीका त’र्फबाट मु’द्दा ल’डेकी थिइन् ।

प्रतिकृया दिनुहोस्