September 7, 2020 768
काठमाडाैं । शर्मिला गुरुङ र अनिलकुमार घिमिरेको जोडी नेपाल प्रहरीमा श्रीमान श्रीमती एकैपटक नायब उपरीक्षक (डिएसपी) हुने तयारीमा रहेका छन् ।प्रहरी प्रधान कार्यालयले छिट्टै रिक्त ५७ डिएसपी बढुवाको तयारी गरिरहेको बताइएकाे छ ।
१० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका उनीहरु एकैपटक डिएसपी हुने सम्भावना छ । गुरुङले हाल महानगरीय प्रहरी प्रभाग बलम्बुको नेतृत्व गरिरहनुभएकाे छ ।
प्रतिकृया दिनुहोस्