September 8, 2020 463
एजेन्सी – साउथ अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । उनको मंगलबार बिहान निधन भएको हो । लामो समयदेखि हृदयघात रोगबाट पिरलिएका उनको ७४ बर्षको उमेरमा आन्ध्र प्रदेशको गुन्टुरुमा निधन भएको भारतिय मिडियाले जनाएको छ ।
चलचित्र व्रह्मापुत्रबाट डेब्यु गरेका उनले हालसम्म प्रेमिंचुकुंदाम , समरसिंहा रेड्डी, जयम मनदेरा, चेन्नकेशवरेड्डी, सीतय्या, छत्रपति, गब्बरसिंग, नायक, रेसुगुर्रम, मनम, टेम्पर जस्ता लगायतका फिल्म हरुमा अभिनय गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस्