Saturday, July 31

तनहुँमा जिप दु’र्घटना,दुईको मृ’त्यु,६ घा’ईते

September 8, 2020 465

दमौली : तनहुँको ऋषिङ गाउँपालिका १ मा जीप दु’र्घटनामा परी ज्या’न गु’माउनेको संख्या दुई पुगेको छ । जीपले च्या’पेका चालकको समेत नि’धन भएपछि घटनामा ज्यान गुम’ाउनेको संख्या दुई पुगेको हो । दु’र्घटनामा परी ज्य’ान गु’माउनेमा चालक म्याग्दे ७ निवासी ३२ वर्षीय होमबहादुर श्रेष्ठ र यात्रु व्यास ५ निवासी राजकुमार श्रेष्ठ छन् ।

व्यास ५ चापाघाटबाट आफन्तको नि’धनमा देवघाटको खाल्टे भेटी पुर्‍याउन गएका चापाघाटका स्थानीय सवार ग १ ज ७१२८ नम्बरको जीपमा चालकसहित आठजना थिए ।

स्थानीय देउली खोलामा खसेको जी’प दुर्घ’टनामा घा’इते राजकुमारको उपचारका क्रममा दमौली अस्पताल र चालक होमबहादुरको उ’द्धारपछि ज्या’न गएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

जीपले लामो समय च्या’पेकाले निकाल्न समय लाग्दा चालकको ज्या’न गएको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले बताए । घट’नामा घा’इते सबै व्यास ५ चापाघाटका आ’फन्त हुन् । घा’इते ६ जना मध्ये चारजनाको पोखरा र एकजनाको दमौलीमा उपचार भइरहेको छ । अर्का एक भने उ’पचारपछि घर फ’र्किएको प्रहरीले जनाएको छ ।(फाईल तस्विर)

प्रतिकृया दिनुहोस्