Wednesday, June 23

अभिनेत्री श्वेता खड्काको बोल्ड अवतार हे’र्नुस् ! (तस्बिर सहित)

September 8, 2020 479

श्वेता खड्का नेपाली चर्चित नायिका हुन् । उनी यति बेला भने काेराेनाकाे ड’रले गर्दा घरमै बसिरहेकि छिन् । वैवाहिक जीवनमा बाँ’धिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि वि’क्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो ।

नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामाे समय पछि फर्किएकि हुन् भने तीन वर्ष फिल्म अभिनयबाट टाढा रहेकि थिइन् । त्यसपस्चात नायिका श्वेता फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किएकि थिइन् । पछिल्लाे समय उनी व्यापार व्यवसायलाई ब्यस्त छिन् ।

काेराेनाकाे माहामा’रिले गर्दा घरमै बसेर अभिनेत्रीहरुले बिभिन्न सुन्दुर ड्रेस लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् । त्यस्तै, अभिनेत्री श्वेता खड्काले पनि केहि समय अघि इन्स्टाग्राममा बाेल्ड अवतारका केही तस्विर शेयर गरेकी छिन् । जहाँ फ्यानहरुले उनकाे सुन्दरताकाे प्रसंसा गरेका छन् ।

← आँचलले खोलिन् पल शाह सँग नबोल्नुको कारण(भिडीयो हेर्नुहोस)अत्याधिक से’क्सी देखिएको भन्दै यी नायिकालाई सरकारले लगायो प्रतिबन्ध(हेर्नुहोस तस्विर सहित) →

प्रतिकृया दिनुहोस्