Friday, April 23

सांसद तथा नेकपा नेता होमकुमारीको यस्तो अश्लि’ल च्याट बाहिरीएपछि नेकपामा खै’लाबैला

September 9, 2020 420

काठमाडौ । प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक जना महिला नेताको अ श्लिल च्याट सार्वजनिक भएपछि नेकपामा खैलाबैला भएको छ । नेकपा ताप्लेजुङले सचिवालय सदस्य तथा प्रदेशसभा सांसद होमकुमारी साँवालाई पार्टीवाट कार’वाही गरेको छ । उनलाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय पा’र्टीले गरेको छ।

उनले एक अर्की एक युव’तीसंग म्यासेन्जरमा गरेको अ श्लिल च्याट बाहिरिएको हो । त्यो च्याट कसरी बाहिरियो भन्ने कुराको पनि अनुसन्धान भएको छ । च्या’टमा अन्य नेकपा’कै केही स्थानिय नेताको नाम उल्लेख गर्दै अ श्लिल शब्द प्रयोग गरिएको थियो । पार्टीको बैठकले त्यसमा उल्लेख भएका शब्द सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट हुने भन्दा अ’स्वभाविक पाइएको ठहर गर्दै निल’म्बनको निर्णय गरेको जनाएको यछ । नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले घ’टनाको बारेमा पार्टीले समेत छा’नविन सुरु गरेको जानकारी दिए।

नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत बनाएको थियो। सो कार्यदलले सांदसले च्या’टमा नाम लिएका नेकपा ताप्लेजुङ जिल्ला कमिटि सदस्य एवम् प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र नेकपा ताप्लेजुङका कार्यालय सदस्य सन्तोष खतिवडासंग पनि स्पष्टि’करण लिएको छ । उनीहरुलाई आ’त्मआलोचना पछि का’रवाही भने गरिएको छैन । सांसद साँवाले उनीहरुको नाम लिँदै च्याटमा अ श्लिल शब्द प्रयोग गर्दै अर्की युवतीसंग कुरा गरेको फेला परेको हो । सो समितिको दिएको सुझावका आधारमा उनलाई ३ महिनाका लागि नि’लम्बन गरेको हो ।साभार taja khaber

जसले म’जदूरी गर्नु पर्छ घरमा दुइ हात जोड्न धौ-धौ छ उनिहरुलाइ सोध लकडाउन र नि’षेधाज्ञाको पि’डा

काठमाडौँ। व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरूबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र नि’षेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको बताए।

जसले व्यापार गर्नु पर्दैन, जसले तलब खुवाउनु पर्दैन, जसको तलब आइरहन्छ, उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेकाबारे प्रधानमन्त्री ओली पनि सहमत भएको श्रेष्ठले बताए। ‘बजारमा जसको केही काम छैन, जसको तलब आफै सुरुसुरु आउनेहरु लकडाउन निषेधाज्ञा गर्न उल्टोउल्टो कुरा गरेको छ। उहाँले त्यसरी नै भन्‍नुभयो’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘गर्नै नहुने भिड गर्ने उसलाई निकै भिड गरिएको छ। सवा चार बजेको स्वास्थ्य मन्त्रालयको ब्रिफिङले सकारात्मक ऊर्जा दिनुको सट्टा नकारात्मक भयो भनिरहेका छन् पनि उहाँले भन्‍नुभयो।’

अबको दिनमा आर्थिक क्षेत्र चलायमान नभए को’रोनाले नभई भो’कमरीले मृ’त्यु हुने स्थिति आउन सक्ने धारणा सबै व्यवसायीहरुले राखेको श्रेष्ठले बताए। अहिले व्यवसायमा लागेका नयाँ युवा पुस्ता निरुत्साहित हुने स्थिति आइसकेकाले सकारले छिट्टै पुनरउत्थान गर्नुपर्नेमा जोड दिइएको उनले बताए। व्यवसायीले राजश्‍व, ब्याज, घरभाडा, अफिस भाडा, कर्मचारी र श्रमिकको तलब तिर्नैपर्ने तर आम्दानी शून्य हुने स्थिति आएकाले आफूहरु समस्यामा परेको कुरा स्पष्टसँग राखेको श्रेष्ठले बताए। ‘

लकडाउनको निरन्तरता चैत देखि गएकोले हामीले राजश्‍व तिर्नै पर्ने, ब्याज तिर्नैपर्ने, घरभाडा तिर्ने पर्ने, अफिसको भाडा तिर्नै पर्ने, कर्मचारी र श्रमिक सबै तिर्नु पर्नेलाई तिर्नुपर्यो तर पैसा चाहिं कहीँबाट उठ्न सकेन’, उनले भने, ‘त्यसकारण अहिले हामीलाई यति गाह्रो भइसक्यो की हामीले परिस्थितिलाई कसरी समाना गर्ने भनेर हामी एकदम नसक्ने अवस्थामा आइसकेका छौं।’

प्रतिकृया दिनुहोस्