September 9, 2020 144
काठमाडौँ । बलिउड सुपरस्टार अक्षय कुमारको आज जन्मदिन परेको छ । १९६७ मा आजकै दिन अमृतसार पंजाबमा जन्मिएका अक्षयका बुबा सरकारी कर्मचारी थिए ।
सन् १९९१ मा फिल्म सौगंधबाट डेब्यू गरेका अक्षयले लगातार सन् १९९२ मा फिल्म खेलाडीमा काम गरे त्यसपछि १९९४ मा मे खेलाडी तु अनाडीमा काम गरेपछि उनले एकपछि अर्को गर्दै धमाधम हिट फिल्महरु दिन थाले ।
प्रतिकृया दिनुहोस्