Wednesday, April 21

कक्षा ८ की आफ्नै विद्यार्थीलाई दुई शिक्षक सहित ३ जनाले ग’र्भवती बनाएपछि

September 9, 2020 997

काठमाडौं । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई ग’र्भवती बनाएको आ’रोप लागेको छ । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई ग’र्भवती गराएको आ’रोप लागेको हो । किशोरी ग’र्भवती भएपछि अ’र्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि शिक्षकहरुले बद्मासी गरेको कुरा बाहिर आएको हो ।सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले ग’र्भवती गराएको आ’रोप लागेको हो ।केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटकपटकको स’म्बन्धपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आ’रोप लगाएका छन् । छ महिनामै छोरी जन्मिएपछि कि’शोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले गरेको बद्मासीबारे किशोरीले बताएको एक आ’फन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घ’टना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्