Monday, July 26

शं , का , स्प , द मृ , त्यु भएकी धरान ११ की महिलाका श्रीमान पक्षका ४ जना प , क्रा , उ

September 10, 2020 619

धरान । गत सोमबार आफ्नै घरमा झु , ण्डि , ए , को अवश्थामा भेटिएकी एक युवतीको मृ , त्यु शं , का , स्पद रहेको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा उ , जु , री दिए पछि ४ जनालाई प्रहरीले प , क्रा , उ गरेको छ ।

तीन महिना अघि मात्रै विवाह गरेकी तेह्रथुमकी सोनिहाङ्मा लिम्बु आफ्नै कोठामा झु , ण्डि , ए , को अवश्थामा सोमबार बिहान फेला परेकि थिईन् । उनको पाखुरामा केही निसान देखिए पछि मृ , त , कका परिवारले शं , का , स्प , द रहेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मृतकका श्रीमानका आफन्तलाई प , क्रा , उ गरेको हो ।

मृ , त , क लिम्बुले धरान ११ स्थित सिसौ पथमा बस्ने सिंगापुर सेनामा कार्यरत आइत माबो सँग ३ महिना अघि विवाह गरेकी थिईन् । माबो १ महिना अघि मात्रै सिङगापुर फर्किएका थिए । उनले कोठामा झु , न्डि , ए , र आ , त्म , ह , त्या गरिएको भनी प्रहरीलाई खबर गरिएकोमा प्रहरी पुग्नु अघि सोनीहाङ्माको श , व भुईमा झा , रे , को अवश्थामा रहेको थियो ।

माइती पक्षले पनि सोनीहाङ्माको मृ , त्यु र , ह , स्य , म , य भएको मंगलबार कि , टा , नी जा , हे , री दिएको थियो । त्यही जा , हे , री , का आधारमा मृ , त , क , का श्रीमान पक्षका बुवा ६१ वर्षीय भीम माबो, २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई बुधबार प , क्रा , उ हो ।

प , क्रा , उ परेका उनीहरूलाई विहिबार जिल्ला अदालत सुनसरीमा म्याद थप गर्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । यता माइती पक्षले प , क्रा , उ नगरी पो , स्ट , मा , र्ट , म गर्न नदिने र अ , नु , स , न्धा , नको दायरामा ल्याउन माग गर्न थाले पछि उनीहरुलाई प , क्रा , उ गरिएको हो ।

प्रतिकृया दिनुहोस्