Wednesday, June 23

२६ वर्षिय नायिका श्रावसीले गरीन आ’त्म ह , त्या..

September 10, 2020 296

काठमाडौं-आन्ध्रप्रदेशमा तेलुगु टिभी धारावाहिककी २६ वर्षिय नायिकाले झु’ण्डिएर आ’त्मह,त्या गरेकी छन् । आन्ध्रप्रदेशकी मूल निवासी श्रावसीले कोठाको सिलिङमा पङ्खामा झु’ण्डिएर आ,त्महत्या गरेको बताइएको छ । भारतिय मिडियाका अनुसार ति नायिकालाई काकिनाडाका एक व्यक्तिले त’नाब दिइरहेका कारण आ’त्मह’त्या गर्न बा’ध्य भएको बताइएको छ ।

झु’ण्डिरहेको अवस्थामा भेटेपछि परिवारले उनलाई अस्पताल पुर्याए पनि नायिकालाई डाक्टरले मृ’त घोषित गरेका थिए । मंगलबार राती आफ्नो आमा–बुवासँग कुरा गरेपछि श्रावणी कोठामा गएर बाहिर ननिस्केपछि परिवारले ढोका ढ’क्ढकाउदा नखोलेपछि उनीहरु कसैगरी कोठाभित्र जाँदा उनलाई झु’ण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

लगत्तै उनलाई अस्पताल लगिएको थियो । श्रावणीले थुप्रै टेलिभिजन धारावाहिकमा अभिनय गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्