Wednesday, June 23

४ वर्षदेखी कर्मचारी ब,ला’त्का’र गर्दै आएका लेखा अधिकृत पक्राउ

September 10, 2020 579

पोखरा । ४ वर्षदेखी कर्मचारी ब,ला,त्का,र गर्दै आएका लेखा अधिकृत पक्राउ परेका छन् । मंगलबार पोखराको हिमालय आँखा अस्पतालमा कार्यरत् लेखा अधिकृत ३७ वर्षीय बामदेव सुवेदी पक्राउ परेका हुन् । पोखरा ७, मासबार घर भएका सुवेदीलाई युवती ब,ला,त्का,र अभियोगमा उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
अस्पतालमा कार्यरत २ महिलाले सुवदीले आफूहरुलाई ज,बर्ज,स्ती ब,ला,त्का,र गरेको भन्दै उनीविरुद्ध कास्की प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभएको छ ।

अस्पतालका कार्यरत् ३१ वर्षीया र ३६ वर्षीया महिलाले आफूहरुलाई विभिन्न डर, धा,कध,म्की तथा प्रलोभन देखाई ज,ब,र्ज,स्ती क,रणी गरेको उनीविरुद्ध आरोप लगाएका छन् ।

उजुरी दिएकामध्ये एक महिलाले आफूलाई सुवेदीले ४ वर्षदेखि ब,ला,त्का,र गर्दैआएको दाबी गरेकी छन् । अस्पताल प्रशासनले सुवेदीलाई निलम्बन गरी घटना अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ । प्रहरीका अनुसार निज विरुद्ध क,र,णीसम्बन्धी क,सूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

 

प्रतिकृया दिनुहोस्