Thursday, May 13

एकाबिहानै दुःखद खबर; अछाम मा २१ वर्षीया युवती जं’गलमा दा’उरा ल्याउन जाँदा यसरी भयो घ;ट’ना’स्थलमै मृत्यु’

September 11, 2020 825

अछाम जिल्लाको कमलबजार नगरपालिका वडा न. ४ चाल्सा निबासी जाल्पादेबी मा.बि. ढाकुमा अध्ययनरत छात्रा २१ वर्षीया युवती निशा थापाको
मिति२०७७ साल भाद्र २५ गतेका दिनमा दिउँसो साढे तीन बजेतिर घर नजिकैको जं’गलमा दा’उरा ल्याउन गएको बेला माथिबाट सल्लाको मु’ढा आएर उहाँको घा’टीमा ला’गेपछि घ’ट’नास्थलमै ज्या’न गएको छ ।तिमीलाई बैकुण्ड बास होस् तिम्रो आ’त्माले शान्ति पाओस हार्दिक श्रदान्जली #RIP ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्