Tuesday, June 22

कस्ले दियो मेयर रेणु दाहाललाई एक किलो रा’सायनिक मल उपहार…हेर्नुहोस् ।

September 11, 2020 247

भरतपुर : भरतपुर महानगर प्रमुख रेणु दाहाललाई साना किसान तथा ग’रिबी निवारण सहकारी गीतानगरका अध्यक्ष सुर्य प्रसाद अधिकारीले व्य’ङ्ग्य स्वरुप एक किलो रा’सायनिक मल उ’पहार दिएका छन्।

आज भरतपुर ६ गीतानगरमा रहेको श्री अ’रुणोदय माध्यमिक बिधालयको न’वनिर्मित चार कोठे भवनको शि’लान्यास कार्यक्रममा पु’ग्नु भएकी प्रमुख दाहाललाई म’ल दिदै यो म’ल लगेर भरतपुरका सबै वडाका किसानहरूलाई वि’तरण गर्न समेत आ’ग्रह गर्नुभयो।

साथै सो मल दिदै गरेका तस्बिरहरु नेकपाका नेताहरुको द’बाबमा प्र’हरीले क्या’मेराबाट डि’लिट गरिदिएको अधिकारीले बताउनुभयो । सोही वडामा केही दिन अगाडि हजारौ किसानहरूको म’ल लिनको लागि भि’ड थियो।

अधि’कांश किसानहरू, म’ल होइन पुलि’सको ला’ठी खा’इ रि’त्तै फि’र्ता भएका थिए। जुन समाचारले रा’ष्ट्रिय समाचारको रुपमा स्थान पाएको थियो। आज पनि यो कार्यक्रम भयको १०० मिटर नजिकै सर्बो’दय साझा सह’कारीमा त्यही दृ’श्य देखिएको थियो।

 

प्रतिकृया दिनुहोस्