Sunday, July 25

घरबेटीको कु’टाइबाट श्रीमानको ज्यान गएपछि, श्रीमती बेहोस [भिडियो हेर्नुहोस् ]

September 12, 2020 969

काठमाडौँ २७ भाद्र / ठमाडौँमा घरको सु’रक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर एक जनाको ह’त्या भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको ह’त्या भएको हो ।
काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य वि’वादमा चौधरीलाई आ’ग्लोले हिर्काएर ह’त्या गरेको प्रहरी अनुस’न्धानबाट खुलेको छ ।

आग्लोले लागेर गम्’भीर घा’इते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृ’त्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

ह’त्या आरोपमा महर्जनलाई प्रहरीले निय’न्त्रणमा लिएको छ । महर्जनमाथि थप अनु’सन्धान भइरहेको एसपी राठौरले बताए ।

 

 

प्रतिकृया दिनुहोस्