Sunday, March 7

जु’वा’डेलाई प’क्रा’उ गरेको भन्दै प्रहरीमाथि कार्यालयमै कु’ट’पि’ट

September 13, 2020 227

कञ्चनपुर, भदौ – २८। जु’वा’डेलाई प’क्रा’उ गरेको भन्दै कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कु’ट’पि’ट भएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा कार्यरत प्रहरी निरीक्षक सहित केही प्रहरीमाथि कार्यालय भित्रै कु’ट’पि’ट भएको हो ।

तास खालबाट प’क्रा’उ परेका केही व्यक्तिहरूलाई छुटाउन भन्दै इलाका प्रहरी कार्यालय पुगेको एउटा समूहले ढुंगामुढा गर्दै प्रहरीलाई नै कु’ट’पि’ट गरेको प्रहरीले जनाएको छ ।

पुनर्वास नगरपालिका मेयर जीवनराम थापाका माइला छोरा देवेन्द्र थापा, भतिज स्वकीय सचिव टेक थापा लगायतको टोलीले इलाका प्रहरी कार्यालयमा ढुंगामुडा गर्नुका साथै कु’ट’पि’ट गरेको प्रहरीको आ’रो’प छ ।

अहिले प्रहरी माथिनै कु’ट’पि’ट भएको घ’ट’नाको बारेमा थप अ’नु’स’न्धा’न भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त एसएसपी मुकेश सिंहले बताउनुभयो।

एसएसपी थापाले भने, तास खेलिरहेको अवस्थामा पुनर्वासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएर प्रहरीमाथि कु’ट’पि’ट भएको भन्ने खबर आएको छ, अहिले अ’नु’स’न्धा’न गरिरहका छौं ।

यता मेयर जीवनराम थापाका भतिज तथा स्वकीय सचिव टेक थापाले भने प्रहरीले आफूहरूलाई कु’ट’पि’ट गरेको दा’बी गरेका छन्।

प्रतिकृया दिनुहोस्