Wednesday, June 23

दुखद खवर : यूएईमा ग्याँस सिलिण्डर पड्किँदा नेपाली युवकको ज्यान गयो

September 13, 2020 501

यूएई, २७ भदाै : नेपाली कामदारको ठूलो संख्या रहेको यूएईको आबुधावीमा १ नेपालीको निधन भएको छ ।आबु धावीको एयरपोर्ट रोडमा ।रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा त्यहाँ कार्यरत गोरखाको घैरुङ-५ घर भएका सरन कुँवरको निधन भएको हो ।गएको भदौ १५ गते स्थानीय समयअनुसार बिहान साढे ९ बजे भएको घटनामा परी एक नेपाली सहित अरू पाँच जनाको निधन भएको कम्पनीलेृ जनाएको छ ।दर्घ*टनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको पनि निधन भएको सम्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी गराएका छन् ।केएफसी रेस्टुरेन्टमा धेरै नेपाली काम गर्ने भएकाले घटनापछि नेपाली दूतावासले समेत चाँसो दिएको र एक नेपालीको निधन भएको कम्पनीले ।*****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्