Tuesday, June 22

एउटा सेकेन्ड हेन्ड सुटकेसले चम्कायो ५० वर्षीय हाबर्डको भाग्य ! सबै तीनछक

September 14, 2020 557

एजेन्सी। आजको समयमा मानिसहरु केहि पैसाका लागि मानिसहरुकै ज्या’न लि’न पनि पछि पर्दैनन् । अमेरिकाको सेन्ट्रल मिसिगन शहरमा बस्ने ५० वर्षीय एक व्यक्तिले सपिङ महलबाट सेकेन्ड हेन्ड सुटकेश किनेका थिए । तर त्यहि पुरानो सुटकेसले नै उनको भाग्य चम्काइदियो । घरमा आएर उनकी छोरीले उक्त सुटकेस खोलिन् तब उनीहरु सबै चकित भए । उनीहरुले किनेको सेकेन्ड हेन्ड ब्यागमा ४८ लाख रुपैयाँ फे’ला पर्याे ।

हाबर्ड किर्बी नाम गरेका उक्त मानिसले पहिले यो पैसाले आफ्नो घरको क’र्जा चुकाउँने बारेमा सोचे । तर उनले इमान्दार हुनुपर्छ भन्दै आफ्ना वकिललाई यो बारेमा जानकारी गराए ।वकिलले उनलाई कसैले पनि का’नूनी रुपमा का’रवा’ही गर्न नसक्ने बताए । तर पनि हाबर्डले मानेनन् र पैसा धनीलाई बुझाउने निर्णय गरे ।

उनले पैसाले भरिएको उक्त सुटकेस सपिङ महलका म्यानेजरलाई फिर्ता गरे । सुटकेसको बारेमा अनुसन्धान गर्दै जाँदा त्यो सुटकेस न्युबेरी परिवारको भएको प’त्ता लाग्यो ।

न्युबेरी परिवारले आफ्नो पिताको मृ’त्यु’ पश्चाद् त्यो सुटकेस नहेरिकन सेकेन्ड हेन्ड सामान बेच्ने सपिङ महल सेन्टरलाई दिएका थिए । पछि हाबर्डको इमान्दारिता देखेर न्युबेरी परिवारले हाबर्डलाई नै सोहि पैसाले सम्मान गर्याे ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

प्रतिकृया दिनुहोस्