Tuesday, June 22

नायिका एलिजा गौतमद्धारा सिन्धुपाल्चोकका पहि रो प्रभा वित घरपरिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग

September 15, 2020 300

नायिका तथा समाजसेवी एलिजा गौतम धमलाले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नम्बर ७ स्थित् नापुजे, भीरखर्क र नेवाल टोलमा भी षण पहि रोको कारण प्रभा वितहरुलाई लत्ताकपडालगायत खाद्यान्न सहयोग गरेकी छिन् । नायिका गौतमले ९० घरलाई राशनपानी, ब्ल्यांकेट र सिरानी प्रदान गरेको सामाजिक सञ्जाल फेशबुकमार्फत जानकारी गराएकी छिन् । उनी काठमाडौंदेखि नै गाडीमा राहत सामग्री बोकेर सिन्धुपाल्चोक पुगेकी हुन् ।

उनले फेशबुकमा लेखेकी छिन्,“आज मेरो मन सम्हाल्न धेरै गाह«ो भयो । तस्बिरमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागफुजे, भीरखर्क हिजो राति पहि रोले एउटा गाउँनै लग्यो । ९० घरलाई रासनपानी, ब्ल्यांककेट र सिरानीलगायतका अत्यावश्यक सामग्री वितरण गरेको छु । उहाँहरुको मुहारमा आज एक दिनको लागि भएपनि हाँसो ल्याउन सकेकोमा म एकदमै खुशी छु । यसरीनै सबै दाजुभाइ तथा दिदिबहिनीको मुहारमा सधैंभरि खुशी देख्ने मन छ ।” पहिरोले उक्त ठाउँमा धेरै ठूलो मानवीय एवम् भौतिक क्षति पुगेको छ । अझैपनि बेपत्ताहरुको खोजी कार्य जारी छ ।

नायिका गौतमले दुई लाख बराबरको सहयोग गरेको जनाएकी छिन् । नायिका गौतम पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय छिन् । केही दिनअघिमात्रै उनले काठमाडौंको खुल्लामञ्चमा भोकाहरुलाई खाना खुवाउने अभियानमा सरिक भएर आर्थिक सहयोग गरेकी थिईन् । आफ्नो व्यक्तिगत र घरखर्च कटाएर भएपनि उनले विपन्न, दुःख र पी डामा परेकाहरुको लागि आर्थिक सहयोग गर्दै आएकी छिन् । र, आगामी दिनमा आफूलाई समाजसेवामा सक्रिय राख्ने उनको योजना छ ।

यो पनि :मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संक.टको समयमा मानिसको उर्जा हा नी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ । मंगलबार अवश्य गर्नुहोस् यस्ता काम गर्नुहोस् मंगलबार अवश्य राम मन्दिर जानुहोस् । मंगलबार हनुमानजीको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ ।

एउटा धागोमा खुर्सानी माथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकरात्मक कामहरुलाई समाप्त पार्ने गर्छ । मंगलबार बेलुका हनुमान जीलाई गुलाब चढाउनुहोस् । यसले जीवनमा रहेका समस्या समाधान गर्छ ।

मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ ।शुद्ध ध्यु वा तेलको बत्ती बाल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ । मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । जो सुत्दा डराउने बच्चा छन् त्यस्तो सम स्या समा धान

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशु भ हुन्छ ।

१ श्रृंगार गरेकी स्त्री= विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।२ धर्मग्रन्थ= विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ ।

कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।३ गाई=विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

४ आगो=विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।५ कुकुर=शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ

प्रतिकृया दिनुहोस्