Saturday, March 6

कुलमान प्र,करण नेकपालाई च,र्को पर्ने – बिहानैदेखि ठाउँ ठाउँमा सरकारविरुद्ध प्र,दर्शन (भिडियो सहित)

September 16, 2020 248

काठमाडौं । देशमा लोडसेडिङ हटाएर नेपाल बिद्युत् प्राधिकरणमा व्यापक सुधार गरेका कुलमान घिसिङलाई सरकारले फेरि नियुक्ति नगरेको भन्दै जनताको आ,क्रोश सडकमै देखिएको छ । बुधबार बिहान उपत्यकाका ठाउँ ठाउँमा सरकारविरुद्ध प्र,दर्शन भएका छन् । बौद्ध, कालिमाटी लगायतका ठाउँमा सर्वसाधरणले प्र,दर्शन गरेका छन् ।

चार वर्षे कार्यकाल पुरा गरी घिसिङले आइतबारदेखि अवकाश पाएकोमा मंगलबार उनको बिदाई भएको थियो । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनको पुनः नियुक्ति गर्ने आँकलन गरेपनि नियुक्ति नभएपछि उनको बिदाई भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई नियुक्त नगर्न नरुचाएको स्रोत बताउँछ । मा,फियाहरुको प्रभावमा पारेर सरकारले अन्य व्यक्तिलाई नियुक्ति गर्न लागेपछि सर्वसाधरण सडकमा उ,त्रिएका छन् ।

 

यो प्र,करण ओली सरकारलाई महंगो पर्ने देखिएको छ । अघिल्लो चुनावमा नवराज सिलवाल तथा सुशीला कार्की प्रकरणका कारण कांग्रेसले भोट गुमाएको थियो । कुलमान प्र,करणको असर आगामी चुनावमा देखिन सक्ने धेरैले आँकलन गरेका छन् । सामाजिक सञ्जालमा समेत कुलमानलाई फेरि जिम्मेवारी नदिइएकोमा च,र्काे आ,लोचना भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्