Sunday, February 28

माइतीघरमा कुलमानका समर्थकमाथी प्रहरीले बर्सायो पानिको फोहोरा

September 16, 2020 234

काठमाडौं । विद्युत प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका निवर्तमान प्रबन्ध निर्देश कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ।

यसै क्रममा काठमाडौंको माइतीघरमा घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित उत्रिएकालाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।

पानीको फोहोरा प्रहारपछि प्रदर्शनमा आइपुगेकाहरु तितरवितर भएका छन्।

प्रतिकृया दिनुहोस्