Thursday, March 4

डब्लुएचओले पहिलोपटक कोरोना अन्त्यबारे आशा जगाउने दियो यस्तो संकेत

September 17, 2020 435

काठमाडौ । कोरोना महामारीले मानव जाति पीडित र भ यभीत भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुए चओ) ले पहिलोपटक आशा जगाउने कुरा गरेको छ । विश्वभर कोरोनाबाट झन्डै साढे ७ लाख मानिसको मृत्यु तथा दुई करोडभन्दा बढी संक्रमित भइसकेको भए पनि डब्लुएच ओले यो महामारी अन्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो ।डब्लुएचओले विश्वलाई पीडित बनाइरहेको कोरोना महामारी अन्त्यका लागि कडा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ यसका प्रमुख डा। टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ ।यस महामारीको अन्त्य गर्न अझै ढिला भइसकेको छैन ।’त र यस विषयमा उनले यसभन्दा बढी केही बताएका छैनन्। *****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्