Sunday, June 20

च’र्चित पा’इलट ऋतु र पाइलट गौ’रवको यस्तो छ रोचक प्रेम कहानी, आ’काशमा नै प्रेमालाप गर्न भ्याउँछ यो जोडी (भिडियो)

September 17, 2020 360

एजेन्सी । भारतकी चर्चित पाइलट हुन् ऋतु राठी । हरियानाकी निन्दाना गाउँकी ऋतीका १ भाइ छन् भने अरु ४ बहिनीहरु छन् । ऋतुको पढाई देखेर उनका बाबु आमाले ऋतुलाई पढाउने निर्णय गरे ।अन्तत ऋतुले अमेरिकामा पाइलटको तालिम लिने मौका पाइन् र उनले अमेरिकाबाट तालिम सकेर भारतमा आइन् र ठूलो संघर्ष गरेर पढाई सके पनि उनी लामो समय बेरोजगार जस्तै बनिन् ।उनको यो संघर्षको कथा प्रेरणा होस् भनेर ओएस नेपालले रोचक कथाका रुपमा यो सामाग्री तयार पारेको हो ।उनले पढाई र कामसँगसँगै लगिन् र अन्तत उनले विभिन्न एयरलायन्स कम्पनीमा काम गरे पनि तलव सन्तुष्ट थिएन । अन्तत उनले सैयौँ प्रतिस्पर्धीकाबिचमा इन्डियो एयरमा पाइलटका रुपमा जागीर पाइन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

प्रतिकृया दिनुहोस्