Wednesday, June 23

मा’गेर खाने रहर हुदैँन, भागेर जाउ कुन ठाउ जाउ पे’टमा अन्नको दाना हुदैन !

September 18, 2020 330

काभ्रे।मागेर खाने कसैको रहर हुदैँन, को’रोना कहरले विश्वव्यापी रुपमा पारेको असर नेपालमा पनि त्यतिकै परेको छ। नेपाल जस्तो न्यून आ’य भएको मु’लुकका ज’नता हुनेखाने र हुँदा खाने दुईखालका रहेछन् ।हुँदा खाने बर्गको अवस्था निकै पी’डादायि बन्दै गएसँगै विभिन्न संघसंस्था, स्थानीय निकाय बनेपा नगरपालिका लगायतका समाजसेवी तथा दाताहरुले हुँदा खाने श्रमिकहरुको मा’रमा मलमपट्टी लगाउनका लागि दैनिक खाना खुवाउने अभियान नै चलाएको छ ।

केही दिनदेखि बनेपा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा खाना खुवाउने कार्यमा नगरपालिका, उद्योगी व्यवसायी, समाज सेवी, कलाकार, स्थानिय बासिन्दाहरु एकजुट भएर लागेका छन् भने बनेपा नगरपालिका स्वयमले व्यक्तिगत दुरी लगायत सुरक्षाका मा’पदण्ड समेत पालना गराउँदै सकृय रुपमा समन्वय गरिरहेको छ ।यो अभियानमा सकृय रुपमा सहभागी हुँदै आउँनुभएका गुल्मी गाईजका बरिष्ठ कलाकार हरि कर्माचार्यले सामाजिक संजालमा लेख्नुभएको स्ट्याटस यस्तो छ—“आज धेरै सि’क्ने मौ’का पाएँ हप्तौं पछि पेटमा अन्नको दा’ना पर्दा रुदै रुदै खादो रहेछ मान्छेले ।

जुनसुकै जाति र ध’र्मको भगवान दाल भात तरकारी रहेछ । तातो भातले निर्दोष मुहारमा मुस्कान ल्याउदो रहेछ । बनेपा ब्वाइज क्लबको खाना खुवाउने कार्यक्रमको पहिलो दिन अप्ठ्यारोमा परेका १ सय ५ जना संतुष्ट भएको दिन आज आफ्नो कर्म बाट स’न्तुष्ट छु ।” नेपालका नेता तथा सरकारले खानविना कुनैपनि नेपालीले म’र्नु पर्ने छैन भन्ने गरेको भनाईलाई यस्ता हुँदा खाने बर्गको मर्मले गिज्याई रहेको छ ।
अर्को समाचार
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एमसीसीबारे उठेका प्रश्नको उत्तर दिने क्रममा ‘ट्रक, पानीजहाज वा रेलमा बिजुली पठाउन नसकिने’ बताएका थिए। उनको तात्पर्य थियो ‘बिजुली एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन प्रसा रण नै चाहिन्छ, अर्को कुनै बिकल्प छैन’ । हालसम्म विश्वभर ट्रान्समिसन लाइनबाट नै बिजुली एक ठाउँबाट अर्को ठाउँमा पठाइने गरिएको छ ।

तर न्युजिल्यान्डको एउटा स्टार्टअप कम्पनीले भने प्रसारण लाइन बिनानै बिजुलीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने प्रविधिको विकासमा सफलता प्राप्त गरेको जनाएको छ। ‘इमरोड’ नामको स्टार्टअप कम्पनीले विश्व कै पहिलो तार बिनाको प्रसारण लाइन प्रविधि विकास गरेको हो । यो प्रविधिबाट तार बिना नै लामो दुरीसम्म बिजुली पठाउन सकिने कम्पनीले जनाएको हो ।

न्युजील्याण्डको बिजुली वितरण गर्ने दोस्रो ठुलो कम्पनी ‘पावरको’ ले यो प्रविधिको परिक्षण गर्ने भएको हो । ‘इमरोड’ले हाल ‘पावरको’को लागि परिक्षणको लागि तयार पारिरहेको सिस्टमले केहि किलोवाट बिजुलीमात्र ट्रान्सफर गर्न सक्ने जनाएको छ। तर यहि प्रविधिबाट बिना तार जति पनि बिजुली , जति पनि दुरीमा पठाउन सकिने कम्पनीको दाबी छ ।

कसरी पठाईन्छ बिजुली ?

एन्टिना र रेक्टिनाको प्रयोगले यो सम्भव भएको बताईएको छ ।कम्पनीका अनुसार सुरुमा एन्टिनाले बिजुलीलाई ‘माइक्रोवेभ इनर्जी’ मा परिणत गर्छ, जुन रेडियो तरङ्ग जस्तै हुन्छ । त्यस पछि ति तरङ्गहरुलाई तार रहित तर निश्चित बाटो हुँदै बिजुली पुर्याउनु पर्ने रेक्टिनासम्म पुर्याईन्छ । त्यसपछि ति तरङ्गहरुलाई रिक्टिनाले पुन: बिजुलीमा परिणत गर्छ । हावाको माध्यम प्रयोग गरि बिजुली पठाईने र बिजुलीको बाटोमा हावा बाहेक (जस्तै व्यक्ति , चरा अथवा केहि) आएको खण्डमा बिजुली ट्रान्सफर त्यहि रोकिने र हातेपछि पुन: सुचारु हुने बताईएको छ । यसरी ७० प्रतिशतसम्म बिजुली गन्तब्य स्थानमा पुर्याउन सकिने कम्पनीले जनाएको छ ।

तारको माध्यमबाट हुने प्रसारणभन्दा यो कम गुणस्तर देखिएपनि ठुला टावर बनाउन नसकिनेस्थानमा भने यो प्रविधि लाभदायक हुने कम्पनीले जनाएको छ। कम्पनीले हाल ‘पावरको’ कम्पनीको लागि मोडल बनाईरहेको जनाएको छ । अक्टोबरसम्म सो कार्य सकिने र केहि महिना त्यसको परिक्षण गर्ने र त्यसपछि लामो दुरीमा परिक्षण गर्ने तयारी छ ।

 

प्रतिकृया दिनुहोस्