Sunday, June 20

ओलिलाइ कागजको रेल बनाएर उडाएको 2 साल नपुग्दै रेल गुड्यो , नेपालको पहिलो रेल आज नेपाल आईपुग्यो

September 18, 2020 289

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल आइपुग्नेछ ।

भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल शुक्रबार नेपाल आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । जयनगर आइपुगेको नेपाली रेललाई हेर्नेको घुँइचो लागेको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्