Sunday, February 28

आज कसैको करंग छैन । कसैको ढाड छैन |कसैको खुट्टो छैन | | फेरि अर्को तेस्रो जन आंदोलन।हेर्नुस भिडियाे

September 18, 2020 316

नेपालि र नेपालिका उज्याला नक्षेत्र भन्दा पनि फरक नपर्ने नेपाल बिध्धुत प्रधिकरणका निवर्तमान निर्देशक कलमान घिसिङ्गकाे कार्यअवधि सकियपनि उनलाइ फेरि पनि नियुक्ति दिनु पर्ने भन्दै अहिले सडक सडकमा उत्रियका छन महान नेपालि जनता।

दैनिक अठार घन्टासम्म लाेडसेडिङ्ग हुने गरेकाे काठमाडमा कुलमानले पद समाले पछि नै कहिल्यै पनि बत्ति नजाने सम्म बनायपछि उनि हरेक नेपालिकाे मन अनि मुटुमा बस्न सफल भएका थिय।

अहिले सकारले अाफ्नै वरिपरिका मानिषकाे नियुक्ति गर्न कुलमानकाे पुर्नवहालि नगरेकाे भन्दै सकारकारका विरूद्दमा नारावजि र प्रदर्शन गर्दै अाइराखेका छन।

यसमा प्रहरिले गरेकाे दमन लाइ पुण्य गाैतम लगाएतकाले घाेर अापत्ति जनाएका छन बाकि प्रसंग हेराै याे भिडियाे बाट

प्रतिकृया दिनुहोस्