Sunday, June 20

हराइरहेकी महिला नहरमा मृत अवस्थामा फेला

September 20, 2020 223

नुवाकोट शिलट्याङ्की स्थित नहरमा एक महिलाको शव फेला परेको छ । शव बिदुर नगरपालिका वडा न ९ जफतीकि ६५ बर्सिय कान्छी मिजारको रहेको एक स्थानियले जानकारी दिएका छन्।

 

गत भदौ ३१ गते राती ९ बजे घरबाट हराइरहेको उनको शव शुक्रबार शिलट्यान्की स्थित नहरमा भेटिएको हो । घटाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालाय नुवाकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्