Tuesday, June 22

ऋणको बोझ सहन नसकेर एकै परिवार का चारै जनाले गरे झु´न्डियर आ”त्मा ह”त्या

September 21, 2020 861

ऋणको बोझ सहन नसकेर एकै परिवार का चारै जनाले गरे झु´न्डियर आ”त्मा ह”त्या । एजेन्सी-एक व्यापारीका परिवारले सामूहिक आ”त्मा ह’”त्या गरेका छन् । भारतको जयपुरका व्यापारीका परिवारले चर्को ऋणका कारण आ’त्मह’त्याको बाटो रोजेको बताइएको छ । बाबुआमा र दुई बच्चाहरूले आ’”त्मह’”त्या गरेको बताइएको छ ।

आ”’त्मह’”त्या गर्नेहरु एकै घर को रहेकोर यि ४५ वर्षीय गहना व्यापारी यशवन्त सोनी, उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत रहेका छन् ।आ”त्मह”त्य गरेका परिवारले गहनाको व्यवसाय गर्दै आएको जनाइएको छ ।

मृ”तक यशवन्तले ऋण लिएको बताइएको छ । उक्त ऋणको कारण चिन्तित रहेका उनको परिवारले यस्तो बाटो राजेको बताइएको छ । ऋण माफियाहरुले परिवारलाई सताइरहेका थिए। तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

याे पनि पढ्रानुहाेस् :-हातका खाद्यान्न कुहिदैँ तर दुखि गरिव परिवार भने अझै भाेकै रात काट्न बाध्य, सेयर गरि सम्बन्धित निकायसम्म पुर्याउ ।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले कोरो-नाका कारण रोजगारी गुमाएका मजदुरलाई राहत प्रदानलगायतमा झन्डै डेढ करोड रुपैयाँ खर्च गरेको हिसाब प्रशासनलाई बुझाएको छ तर, गाउँपालिकाको वडा नम्बर ४ मा बस्ने सुकुमबासीको मुहार भने मलिन छ ।।

सुकुमबासी प्रमीला मण्डलको परिवार घामपानी मुस्किलले छेक्ने छाप्रोमा बस्न थालेको वर्षौं भयो। बाटो छेउकै पाँच हात ऐलानी जग्गामा परालको छानोको छाप्रोमा प्रमीलाको परिवारका ६ जना बस्दै आएका छन्। प्रमीलाको छाप्रोसँगै टाँसिएको आधारभूत विद्यालयको प्रांगणमा सोमबार ‘चु जी’ नामक संस्थाले दिएको राहत गाउँपालिकाले वितरण गर्दै थियो। पहुँचवाला र हुनेखानेसमेतले राहतको पोको हात पारिरहँदा सुकुमबासी प्रमीला भने राहत पाउनुपर्ने सूचीमा थिइनन्। राहत लिन गएकी उनी रित्तो हात फर्किनुप-यो ।।

मजदुरीमा अडिएको उनको परिवारको नाम राहत पाउनु सूचीमा नअटाउनुको विडम्बना भएको स्थानीय शैलेन्द्र यादवले बताए। गरिबका लागि

राहत आएको हो भने प्रमीला जस्तो गरिब यस वडामा दुर्लभ भेटिन्छन्’ यादवले भने, ‘राहत अन्नपात नहुनेलाई दिने हो कि पहुँच हुनेलाई रु’आजको नागरिक दैनिकमा खबर छ ।।
पाँच महिनाअघिसम्म प्रमीलाको परिवारमा तीनजना कमाउने थिए। त्यो कमाइबाट उनको घर राम्रोसँग चलेको थियो। अरुथोकको चिन्ता भए पनि चुलो बाल्ने चिन्ता थिएन। प्रमीला आफू कृषि मजदुरी ९जनबनी० गर्थिन्। उनका पति पवन मण्डल निर्माणको काम गर्थे। एउटा छोरा बुबासँग मजदुरी गर्थे। पहिलो लकडाउन सकिएपछि प्रमीला र पवनले केही दिन काम पाएका थिए तर निषेधाज्ञा सुरुपछि बेकामे भए। काम नभएपछि कमाइ रोकियो, चुलो पनि बल्न बन्द भयो ।।

‘नम्बरी जग्गा हुनेहरुले राहत सामग्री घर लगें,’ प्रमीलाले भनिन्, ‘मैले बिन्ती गर्दा पनि रित्तो हात फर्किनुप¥यो। राहत माग्न जाँदा गाउँपालिकाका पदाधिकारीले यो गरिबका लागि हो भनेर हप्काएर फर्काउँछन्। एकबित्ता जग्गा नहुने हामी कसरी धनी भयौं। घरमा खाने अन्न छैन। छाप्रो चुहिँदा टाल्ने सामथर््य छैन। बिरामी पर्दा उपचार गराउने औकात छैन।’ तर गाउँपालिकाको गरिब परिभाषाभित्र प्रमीला जस्ता सुकुमबासी अटाउँदैनन् ।। साभार OS Nepal

गरिबले पाउने सुविधा हामीले गाउँपालिकाबाट कहिल्यैं पाएनौं, उनले भनिन्, ‘घरैअगाडि राहत बाँडे, हुनेखानेले राहतको पोका बोकेर लगे। तर हामी हेरेको हेरै भयौं ।।’ काेराे-ना भाईरस (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

 

प्रतिकृया दिनुहोस्