Sunday, June 20

सुनिहाङ्माको श्रीमान लाई नेपाल झि , का , उ , ने तयारी ,न्या , यका लागि सं , घ , र्ष समिति बन्यो

September 21, 2020 12590

सुनिहाङ्माको श्रीमालाई नेपाल झि , का , उ , ने तयारी भएको छ । गत भाद्र २२ गते आफ्नै कोठामा मृ , त फेला परेकी धरान ११ की सुनिहाङ्गमा लिम्बूकी श्रीमान सिंगापुर पुलिसमा कार्यरत सामजिक सञ्जालमा युबी भनिने आईत माबोलाई अ , नु स , न्धा , न , का लागि नेपाल झि , का , उ , ने तयारी भएकोे माइती पक्षले जानकारी दिए । आइतबार नेपाल पत्रकार महासङ्घ सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गर्दै माईती पक्षले न्यायका लागि ६ सय १ जनाको अभियान समिति समेत गठन गरेको जनाएको छ ।

मृ , त , क सुनिहाङ्माका काका अरुण तिगेलाले मृ , त्यू प्रकरणमा कि , टा , नी जा , हे , रीमा नाम उल्लेख भएका ५ जना मध्ये सुनिहाङ्माकी श्रीमान आईत माबोलाई अ , नु , स , न्धा , नको दायरामा नल्याए सम्म मृ , त्यु प्रकरणमा अनेक च , लखेल भएकोे आ , श , ङ्का लागेको बताए । उनले मृ , त , कको अवस्था र केटा पक्षको परिवारले दिएको अभिव्यक्तिले नै आ , त्म , ह , त्या नभई ह , त्या भएको दावी गरे । सुनिहाङ्गमाको मृ , त्यूको कुरामा घरपरिवारले भनेजस्तो स्थलगत अ , नु , ग , म , नमा केही नपाइएको बताए । उनले भने,‘ यस्ता बनावटी कुराले हामीलाई थप शं , का उत्पन्न गराएको छ ।’

ज्या , न सम्बन्धी क , सू , र मु , द्दामा हि , रा , स , तमा रहेका ४ जना आ , रो , पी ., त मध्ये १ जनालाई कोरोना संक्रमणको बहानामा आफुहरुलाई जानकारी नदिई छाडिएको, पो , ष्ट , मा , र्ट , म रिपोर्ट सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रहरी प्रशासन माथि नै थप श , ङ्का उ , प श , ङ्का उत्पन्न भएको काका तिगेलाले बताए । नेपालमा धेरै नेपाली चेलीहरुले न्याय नपाउनुमा विभिन्न खाले चलखेल र कानुनी बाधा अड्चन मुख्य कारक रहेको सुनिहाङ्गमाको मृ ,. त्यू प्रकरणले प्रष्ट पारेको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनले थपे, ‘कानुनमा भएको कुरालाई कार्यान्वयनमा ल्याउन सडकमै आउनु पर्ने वातावरण बन्नु दुखद् हो ।’

सुनिहाङ्माकी श्रीमान र आफन्तहरुले विभिन्न संचारमाध्यम र समाजिक सञ्जालमा दिएको अभिव्यक्ति र अ , नु स , न्धा , न प्रक्रिया ढिलाई हुनुले घ , ट , ना थप र , ह , स्य , म , य बन्दै गएको अधयक्ष तिगेलाको भनाई छ । उनले भने ‘यस घ , ट्नालाई मसिनो तारिकाले छा , न , बि , न हुनु पर्छ ।’ अध्यक्ष तिगेलाले भने ‘यदि मेरो गाँउपालिकामा यस्ता प्रकृतिको घ , ट्ना देखिएको भए म मसिनो तरिकाले छा , न , बि , न गरी काम का , र , बा , ही अघि वढाउने थिए तर त्यो मैले यहाँ पाईन् ।’ जनप्रतिनिधि, राजनीति दल ,महिला सञ्जाल, मानब अधिकारकर्मी,न्या , यका पक्षमा उभिने न्यायप्रेमी र पत्रकारहरुलाई समेत सुनिहाङ्गमाको न्या , यको लागि सहयोग गर्न अध्यक्ष तिगेलाले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्