Wednesday, June 23

मलेसियामा कार्यरत दिपक लिम्बु अस्पतालको उपचार असफल भई देहान्त

September 21, 2020 757

झापा जिल्ला बिर्तामोड वडा नं ७ निवासी आत्मिय मित्र दिपक लिम्बु मलेसियामा कार्यरत रहदा रहदै बिरामी भई १० दिनको अस्पतालको उपचार असफल भई देहान्तको समाचार प्राप्त हुदा अत्यन्तै दुख लागेको छ ।

आ आफ्नो तर्फबाट सहयोग गर्नुहुने सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु। । मृत शरिर नेपाल पठाउन दुताबासले छिटोभन्दा छिटो सहयोग गर्ने छ भन्ने बिश्वास छ ।

साथै दि वं गत आत्माको चिरशान्तिको कामना गर्दै शो कस न्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। Nepal khabar बाट

प्रतिकृया दिनुहोस्