Sunday, February 28

रत्नपार्कमा असहायहरूलाई खाना खुवाउदै महानायक राजेश हमाल ,हेर्नेहरुको भिड भिडियो हेर्नुहोस !

September 22, 2020 205

काठमाडौँ | पछिल्लो समय दिपाश्री निरौलाले महानायक राजेश हमालमाथि संकटका समयमा चलचित्र क्षेत्रलाई अभिभावकत्व नदिएको आरोप लगाइन् । त्यसवापत उनले निकै आलोचना पनि सहनुपर्‍यो ।कोरोनलो गर्दा चलचित्र क्षेत्र ठप्प छ र यस क्षेत्रमा आवद्ध हजारौंको रोजिरोटी गुमेको छ । खासगरि दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । उनीहरुलाई हातमुख जोर्न समस्या भएपछि केही सेलिब्रिटीले व्यक्तिगत सहयोग गरे । तर, महानायकको भने कतै उपस्थिति देखिएन ।लकडाउन/निषेधाज्ञाका कारण काम गर्न नपाएपछि समस्यामा परेका श्रमिक तथा असहाय र बेसाहरा मानिसलाई विभिन्न संघ/संस्थाले त्यहाँ बिहान बेलुका निःशुल्क खाना वितरण गर्ने गरेका हुन् । यसै क्रममा महानायक राजेश हमाल पनि उनीहरूलाई खाना खुवाउन रत्नपार्क पुगेकी हुन् ।*****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्