Sunday, June 20

कोरोनाले नि’धन भएको ब्यक्तिको छैन आँखा, घाँटीमा पनि गहिरो चो’ट (भिडियो सहित)

September 22, 2020 1445

केन्द्रीय कारागार सुन्धारामा थप एक कै दीको कोरोनाबाट नि’धन भएको छ ।

असोज ३ गते नि’धन भएका रुपन्देहीका ६३ वर्षीय पुरुषमा सोम’बार साँझ को’रोना पु’ष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। उनको गत शनिबार वीर अस्पता’लमा उप’चारको क्रममा ज्या’न गएको थियो। नि:धन पछि गरिएको परीक्षणमा उनमा कोरो’ना देखिएको हो।

कर्तव्य ज्या’न मु द्दामा जन्म कै दको जे ल सजाय का टि रहेका उनी मिर्गौला रोगी समेत रहेको बताइएको छ । उनलाई स्वासप्रस्वा’समा समस्या देखिएपछि शनिबार वीर अस्पताल भ’र्ना गरिएको थियो। त्यही दिन उनको निध’न भएको थियो।

 

उनका आफन्तले भने को’रोना र बिमारी नभइ अन्य कारणले नै ज्या’न गएको गुनासो गरिरहेका छन्। कोरोना पु’ष्टि भएको भन्दै आफुहरुलाई शव नदे’खाइएको भन्दै आफन्तले अस्पतालमै विरो’ध गरेका छन् ।

एक जना महिला आफन्तले आफु विरा’मी हो भनेर श’वको कपडा खोलेर हेर्दा शवको दुईवटै आँखा नभ’एको र अनुहार र घाँ’टीमा गहिरो चो’ट देखेको बताएकी छन् ।

आफन्तहरुले शवको पो’ष्टमार्ट’म गर्नुपर्ने माग राखेका छन् । कोरोनाको नाम दिएर उनको कसैले ज्या’न लिएको आ’फन्तको गुनासो छ । आफन्तसँग छलफल भइरहेको जेलर बाँस्कोटा’ले बताए। केन्द्रीय कारागारमा हालसम्म ६ जना कोरोना संक्रमि’तको ज्या’न गएको छ ।

भिडियो हेर्नुहोस…

काठमाडौं । डा. गोविन्द केसीलाई टिचिङ अस्पताल महाराजगञ्ज जानबाट प्रशासनले रोकेको छ । विभिन्न माग राख्दै जुम्लाबाट आफ्नो १९औं सत्याग्रह थालेका डा. केसी काठमाडौं आएर टिचिङ जान लागेका थिए ।

डा. केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै अब काठमाडौं जाने र सत्याग्रह जारी राख्ने बताएका थिए । केसी आज बिहान काठमाडौं आएका हुन् । उनलाई प्रहरीले ट्रमा सेन्टर पुर्याएको छ ।

 

वीर अस्पतालको सम्पूर्ण सेवा अहिले ट्रमा सेन्टरबाट चलिरहेको छ । वीरलाई सरकारले कोभिड अस्पतालमा परिणत गरेसँगै ट्रमामा सेवा सरेको हो ।

डा. केसीले भदौ २९ गतेदेखि जुम्लाको सिंहचौरबाट सत्याग्रह सुरु गरेका थिए । प्रशासनले उनलाई आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि प्रशासनले डा. केसीलाई प्रतिष्ठानमा सारेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्