Tuesday, June 22

कोरोनाले निध’न भनिएकाको शरीरभरी चो , टै चो , ट, आँखापनि निकालेको हात भाँचि’एको भन्दै आफन्तले अस्पताल घेरे

September 22, 2020 693

केन्द्रीय कारागा’र सुन्धारामा जे’ल जीवन बिताइर’हेका राम लखन जैसवालको मृ त्यु भएको छ ।

गत शनिबार उपचारको क्र’ममा वीर अस्पतालमा ज्या’न गुमा’एका ६३ वर्षीय जैस’वालको ह त्या भएको परिवारले दावी गरेको छ । तर, जेल प्रशासनले उपचारको क्रम’मा स्वाभाविक मृ त्यु भएको बताएको छ ।

केन्द्रीय कारागारले भने जैसवाल दी’र्घरोगी भएको भन्दै स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेको र भर्ना गरेको करिब २५ मिनेटमा मृ त्यु बताएको ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृ’त्युपछि परी’क्षण गर्दा कोरोनाभा’इरस पोजे’टिभ रि’पोर्ट आएको छ । कोरोना पोजे’टिभ भएका व्यक्तिको श’व आफन्तले दाहा’संस्कार गर्न नपा’उने कार्यविधि अनु’सार कारागारले परिवारलाई श’व दिएको छैन ।

तर, परिवारले ह त्या भएको दावी गर्दै छानविनको मा’ग गरेका छन् । पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल क’र्तव्य ज्या’न मु’द्धामा ८ वर्षदे’खि जे’लमा थिए । असोज २२ मा उनी जेल’मुक्त हुँदै थिए ।

कोरोना संक्र’मण भएको भन्दै परिवारलाई श व हेर्न नदि’एपछि मंगलबार छोरी रश्मी नर्सको परिचय दिएर श’वगृहमा पुगिन् । मास्क लगाएर राखिएको र’क्ताम्य श’व देखेपछि उनले भिडि’यो खिचेकी थिइन ।

कारागार प्रशासनले कारोनाको कारण ज्या’न गएको भन्दै खबर गरेपछि परिवार’का सदस्य काठमाडौं आएका थिए । श’वको भिडि’यो बनाएको भन्दै प्रह’रीले रश्मीलाई लाठीले हिर्का’एका छन् ।

प्रह’रीको लाठीबाट उनको हात भाँचि’एको छ । अहिले वीर अस्पतालमै उनको हातको उप’चार भइरहेको बताइएको छ । – न्युज २४ नेपाल

 

 

प्रतिकृया दिनुहोस्