Tuesday, June 22

BREAKING उर्जामन्त्री वर्षमान पुनले मध्यरातमा लिए १० करोड घू’स !

September 23, 2020 1470

ऊर्जामन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका उच्चपदस्थ कर्मचारीहरूको मिलेमतोमा करिव दश करोड रुपैयाँभन्दा बढी घुस असुल गरिएको समाचार घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार विद्युत् उत्पादक कम्पनीहरूलाई नियमानुसार उपलब्ध गराउनुपर्ने रकम भुक्तानी दिने क्रममा घुस असुल गरिएको हो ।ज्ञातव्य छ, विद्युत् उत्पादकहरूलाई उत्पादित विद्युत् युनिटबापतको रकम नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता ९पिपिए०मा उल्लेख भएअनुरुप उपलब्ध गराउने गर्दछ । तर २०७३ सालदेखि प्राधिकरणले रकम अभाव भएको भन्दै २१ विद्युत् उत्पादक कम्पनीहरूलाई आंशिक मात्र रकम उपलब्ध गराइ बक्यौता राख्दै आएको थियो । त्यसरी रकम बाँकी राख्दा प्राधिकरणका उच्चाधिकारीहरूले सरकारबाट प्राधिकरणलाई निकासा दिनुपर्ने रकम नदिएकोले पूरा नगद दिन नसकिएको बताउने गरेका थिए । बक्यौता रकम वर्षेनी बढ्दै गएर एक अर्ब नाघेपछि उत्पादक मध्येका एकजनाले मन्त्रीसँग दश प्रतिशत घुस दिएर भुक्तानी लिने गरी कुरा मिलाएपछि २०७६ साल असार ३० गते बेलुका पाँच बजेपछि २१ मध्ये १३ वटा उत्पादक कमपनीका मालिकहरू ऊर्जा मन्त्रालयमा मन्त्री वर्षमानको कार्यकक्षमा भेला भएका थिए ।*****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्