Wednesday, June 23

कैदी मृत्यु प्रकरणमा वीर अस्पताल र कारागारको एउटै भनाई : ‘भ्रममा नपरौँ’

September 23, 2020 1322

काठमाडौं । केन्द्रीय कारागारमा रहेका कैदी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र कारागारले विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।

जैसवालको मृत्युको विषयमा मिडियामा भ्रामक समाचार आएको भन्दै अस्पताल र कारागारले संयुक्त विज्ञप्तिमार्फत घटनाका विषयमा थप प्रष्ट पारेका हुन् । विज्ञप्तिमा मिडियाले घटनालाई अर्कै दिशा दिएको दावी गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

 

 

प्रतिकृया दिनुहोस्