Tuesday, June 22

वीर अस्पतालमा नि’धन भएका संक्र’मितको आँखा निकालिएको होइन’, कारागारले सार्व’जनिक सिसि’टिभी फुटेज् (भिडियो हेर्नुस्)

September 24, 2020 819

काठमाडौ । रुपन्देहीका रामलखन जैसवालको नि’ध’नलाई अस्व’भाविक भन्दै परिवारका सदस्यले अस्व’भाविक भन्दै वि’रो’ध गरेपछि केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले पत्रकार सम्मे’लन गरी त्यसबारेमा धारणा सार्व’जनिक गरेका छन् । जैसवालको परिवारका सदस्यले उनको कोरोनाका का’रण नि’ध’न नभई घ’ट’ना रहस्यम भएको दावी गरेका थिए ।

कारागार र अस्पतालले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असोज ३ गते राति १०ः५५ बजे उपचारको क्रममा ६३ वर्षीय जैसवालको नि’ध’न सामान्य ढंगबाटै भएको जिकिर गरेको हो । वीर अस्पतालमा उपचारका लागि लगेका ६३ वर्षीय कैदीको नि’ध’न बारे पत्रकार सम्मेलन गर्दै केन्द्रीय कारागारले सिसीटिभी फूटेज समेत सार्व’जनिक गरेको छ। घ’ट’ना रहस्मयी भन्दै परिवारका सदस्यले पोष्ट’मार्टम गर्न माग राखेपछि कारागारले यस अघि नै आवश्यक परे सिसिटिभी फुटेज सार्व’जनिक गर्ने जनाएको थियो ।

पार्किडसन र उच्च रक्त’चापबाट ग्रसित जैसवाललाई अचानक असोज ३ गते राति ९ः४५ बजे श्वा’स प्रश्वा’समा समस्या आएपछि बन्दी’गृहभित्रबाट केन्द्रीय कारागार अस्प’तालमा पठाइएको थियो । तर त्यहाँ उपचार सम्भ’व नहुने देखिएपछि उनलाई वीर अस्पताल रेफर गरिएको वताइएको छ । थप उपचारका लागि उनलाई वीर अस्पताल पुर्‍याइए पनि उनी जीवितै रहेको कुनै संकेत नदेखिएपछि चिकित्सकहरुले उनलाई मृ त घोषणा गरेको विज्ञ’प्तिमा उल्लेख छ ।

उपचाको क्रममा उनको नि’ध’न भएपछि पोष्ट’मार्ट’मका लागि उनको कोरोना परीक्षण गर्दा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ । विगत तीन दिनदेखि मृ’त’क’को श’व शवगृहमा रहेका कारण श’व सड्ने प्रक्रिया सुरु भइसकेका कारण श’व’मा फोकाहरु देखिनु, सुन्निनु मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको अस्पतालका निर्देशक डा। केदारप्रसाद सेन्चुरीले बताएका छन् ।
श’व’लाई रेफ्रिजेरेटरमा नराख्दा श’व’मा त्यसखालका संके’तहरु देखिनु सामान्य प्रक्रिया भएको डा। सेन्चुरीले बताए ।

मेडिकल अवस्थालाई नबुझी सामाजिक स’ञ्जा’ल र केही सञ्चार माध्यममा कारागारभित्र वा अस्पतालमा उनको ज्या’न लिइएको, आँखा निकालिएको, चोटपटक लागेको, घाँटीमा चोट देखिएको जस्ता समाचार आएको प्रति गम्भीर ध्याना’कर्षण भएको विज्ञ’प्तिमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्