Wednesday, June 23

कोरोनाका कारण ठप्प भएका बिधालय आज देखि खुले !

September 24, 2020 409

Breaking News : कोरोनाका कारण ठप्प भएका बिधालय आज देखि खुले ! ७ असोज। मोरङको केराबारी गाउँपालिकामा रहेको बुद्ध माविले कोभिड-१९ जोखिमका कारण गत चैतबाट ठप्प भएको पठनपाठन सञ्चालनमा ल्याएको छ। वडा ९ मा रहेको बुद्ध माविले आइतवारबाट पठनपाठन शुरु गरेको विद्यालयका प्रधानाध्यपक छवि धमलाले जानकारी दिए। विद्यार्थीका लागि मास्क, फेससिल्ड र भौतिक दुरी अनिवार्य गरिएको धमलाले बताए। ‘विद्यालयको गेटभित्र पस्नासाथ सबैले साबुन पानीले हात धुन्छन्। कक्षाकोठामा पस्नु अघि पनि पुन हात धुन्छन्। त्यसपछि फेस सिल्ड लगाउँछन् र भौतिक दुरी कायम गरी कक्षाकोठामा बस्छन्,’ उनले भने।*****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्